
विश्वव्यापी याक्थुङ लिम्बू भाषा अनलाइन कविता प्रतियोगिताको पहिलो चरणको नतिजा सार्वजनिक
राजकुमार तेयुङ किरात याक्थुङ चुम्लुङ छल्लादो शाखा दक्षिण कोरियाले आयोजना गरेको विश्वव्यापी याक्थुङ (लिम्बू) भाषा अनलाइन कविता प्रतियोगिता–२०२६ को पहिलो चरणको नतिजा सार्वजनिक गरेको छ।



