
लालीगुराँस नगरपालिकाद्वारा शिक्षक भवेन्द्र लिम्बू (सन्तोष सोदेम्बा) लाई सम्मान
आशा लिम्बु तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिकाले नगरपालिका क्षेत्रभित्र उल्लेखनीय योगदान पुर्याएका एक शिक्षकलाई सम्मान गरेको छ। लालीगुराँस नगरपालिका–६, सुङनाम मंगलबारेमा रहेकाे सिहदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक

