राजकुमार तेयुङ तमाेर टाईम्स
तेह्रथुम जिल्लाकाे लालीगुरास नगरपालिका वडा नं ६ मा रहेकाे लसुने बजारमा श्रम संस्कृति पार्टीकाे लालीगुरास नगरपालिका स्तरीय अाज भेला भएकाे छ ।
साे भेलाबाट छितिज लिम्बुकाे संम्याेजकमा ३१ सदस्य समिती गठन गरीएकाे छ। समितीकाे संह संम्याेजकमा दिपेन लिम्बू र माया थाम्देन सचिब उमेश बुढाथाेकी सह सचिब तेज कुमार लिम्बू काेषाध्य लखन सेरेनङ चाेङबाङ चयन हुनुभएकाे छ। साेही भेलाबाट लालीगुरास वडा नं ५ का लागि ईन्द कुमार लिम्बुकाे संम्याेजकमा १८ जना सदस्य समिती गठन गरीएकाे छ। समितीकाे सह संम्याेजकमा बेग बहादुर लिम्बू सचिब देबेन्द लिम्बू सह सचिब धन वीर लिम्बू र काेषाध्यक्षमा पितम लिम्बू चयन हुनुभएकाे छ। यसरीनै वडा नं ६ काे वडा समितीका लागी सुर्य बहादुर लिम्बुकाे संम्याेजकमा १३ समिती गठन गरिएकाे छ।समितीकाे सह संम्याेकहरूमा प्रेम बहादुर लिम्बू र तिल बहादुर तेयुङ सचिबमा बिष्णु खबाहाङ सह सचिबमा कवि खबाहाङ काेषाध्यक्षमा लखन सेरेङ चाेङबाङ र सह काेषाध्यक्षमा पार्बता लिम्बु चयन हुनुभएकाे छ। यसरी नै वडा नं ७ का लागी वडा समितीका लागि कर्णदास थाम्देनकाे संम्याेजकमा १३ सदस्य समिती गठन गरीएकाे छ। समितीकाे सह संम्याेजकमा मन कुमार लिम्बु र माया थाम्देन सचिबमा तेजेन्द कुरूम्बाङ सह सचिबमा बुद्वीराज लिम्बु काेषाध्यक्ष अन्जु लिम्बु चयन हुनुभएकाे छ । यसरी नै वडा नं ९ का वडा कमिटीका लागि महाेन तेयुङकाे संम्याेजकमा १५ सदस्य समिती गठन गरिएकाे छ। समितीकाे सह संम्याेजकमा गणेश तेयुङ र कृष्ण तेयुङ सचिब टेकेन्द तेयुङ सह सचिबमा तेजकिरण तेयुङ काेषाध्यक्षमा नवीन यङहिम्बाङ र सह काेषाध्यक्षमा चन्दमा तेयुङ चयन हुनुभएकाे छ। समिती श्रम संस्कृति पार्टीका उम्मेदवार तथा संस्कृति पार्टी जिल्ला संम्याेजक सुबिन्द्र थेगुवाकाे प्रमुख अाथित्यता तथा भेलाकाे बयबृद्व ईन्द बहादुर लिम्बुकाे अध्यक्षतामा उक्त भेला सम्पन्न भएकाे हाे।