तेह्रथुममा दिप प्रज्वलन गरी नेपाल पत्रकार महासंघले स्थापना दिवस मनायो

तेह्रथुमको म्याङलुङ बजारमा रहेको लोकतान्त्रीक चोकमा सोमबार नेपाल पत्रकार महासंघको ७१ ‍औ स्थापना दिबसको अबसरमा दिप प्रचलन गरेको छ । महासंको आफ्नो ७१ औ दिबसको अबसरमा ७१ वटा दिप बाल्दै स्थापना दिबस मनाएको हो । दिप प्रचलन कार्यक्रम नेपाल पत्रकार महासंघ जिल्ला शाखा तेह्रथुमको आयोजनामा सम्पन्न भएको महासंघ तेह्रथुमका अध्यक्ष टि आर सेनेले जानकारी दिनुभयो।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.