जेष्ठ नागरिक ज्ञान सीप र अनुभवको पुस्तान्तरण सचेतना  कार्यक्रम

राजकुमार तेयुङ

तेह्रथुमको म्याङलुङ बजारमा रहेको सिहबाहिनी मा.बिमा जेष्ठ नागरिक ज्ञान सीप र अनुभवको पुस्तान्तरण सचेतना  कार्यक्रम शुक्रबार  सम्पन्न भएको छ।

कोशी प्रदेश जेष्ठ नागरीक महासंघको आयोजना र कोशी प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयको आर्थिक सहयोग तथा जेष्ठ नागरीक जिल्ला संघ तेह्रथुमको समन्वयमा भएको पुस्तान्तरण सचेतना कार्यक्रममा विद्यार्थीहरू र जेष्ठ नागरीकहरूलाई पूर्खौली शिक्षा सीप हस्तान्तरण गर्ने उदेश्यले शिक्षा मुलक कार्यक्रम सन्चालन गरीएको जेष्ठ नागरी कोशी प्रदेशका बरिष्ठ उपाध्यक्ष कृष्ण भागवत श्रेष्ठले जानकारी दिनुभभो।

सचेतना कार्यक्रममा जेष्ठ नागरी कोशी प्रदेश माहासंघका सचिवालय सदस्य देबी बास्कोटाले सहजिकरण गर्नुभएको थियो । कार्यक्रम जेष्ठ नागरीक जिल्ला संघ तेह्रथुमको अध्यक्ष भक्त बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको जेष्ठ नागरीक जिल्ला संघ तेह्रथुमले जानकारी दिनुभयो।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.